Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पार्टी र संगठनको झण्डा टाँगेर पोखराको पश्चिमाञ्चल क्याम्पसमा तालाबन्दी

    पार्टी र संगठनको झण्डा टाँगेर पोखराको पश्चिमाञ्चल क्याम्पसमा तालाबन्दी

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 480
    SHARES

    पोखरा । नेपाली कांग्रेसनिकट विद्यार्थी संघ (नेविसंघ) ले पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) प्रशासनमा झण्डा टाँसेर तालाबन्दी गरेको छ ।

    स्ववियु सभापतिको टिकट वितरणमा असन्तुष्ट नेविसंघ क्याम्पस इकाई कार्यसमितिका ३ उपसभापतिसहितका कार्यसमितिले मंगलबार क्याम्पसमा तालाबन्दी गरेका हुन् ।



    उनीहरूले माउ पार्टी नेपाली कांग्रेस र आफ्नो संगठन नेविसंघको झण्डा टाँगेका छन् ।



    इकाइमा छलफल नै नगरी नेविसंघ जिल्ला समितिले एकलौटी टिकट बाँडेको र आफूहरूलाई धम्की दिइएको आरोप लगाउदै तालाबन्दी गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार