Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपाल टी-ट्वान्टी लिग खेल्ने बाँकी दुई टिम घोषणा, यी हुन् मालिक

    नेपाल टी-ट्वान्टी लिग खेल्ने बाँकी दुई टिम घोषणा, यी हुन् मालिक

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 792
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-ट्वान्टी लिग खेल्ने बाँकी दुई टिम घोषणा गरेको छ ।

    बिहीबार पत्रकार सम्मेलन गर्दै क्यानले पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडलाई सार्वजनिक गरेको हो ।



    फार वेस्टर्न युनाइटेड टिम युनाइटेड किन्डमको टिम भएको क्यानले जनाएको छ । जसको मालिक एसएस इभेन्ट एन्ड भेन्चर्स रहेको छ । त्यस्तै पोखरा युनाइटेडको मालिक पोस्टराज ज्ञवाली छन् ।



    क्यानले यसअघि नै ४ वटा टिमको नाम र मालिकको घोषणा गरिसकेको छ। जसमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्स रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार