Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • दक्षिण अफ्रीकासँग भारत पराजित

    दक्षिण अफ्रीकासँग भारत पराजित

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । दोस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रीकाले पराजित गरेको छ ।

    आइतवार राति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रीकाले भारतलाई ४ विकेटले हराएको हो ।



    यस जीतसँगै दक्षिण अफ्रीकाले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।



    भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

    त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन जोडेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार