Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मेस्सीको दुई गोलमा अर्जेन्टिनाको सानदार जित

    मेस्सीको दुई गोलमा अर्जेन्टिनाको सानदार जित

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । लियोनल मेस्सीको दुई गोल प्रेरित अर्जेन्टिनाले जमैकासँगको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।

    बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले जमैकामाथि ३-० गोल अन्तरले पराजित गरको हो ।



    अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सीले दुई गोल गरे । उनले खेलको ८६ औं र ८९ औं मिनेटमा गोल गरेका हुन् ।



    यसअघि खेलको १३ औं मिनेटमा नै जुलियान अल्भारेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार