Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • टी–२० विश्व कप विजेताले २० करोड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने, अन्यले कति ?

    टी–२० विश्व कप विजेताले २० करोड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने, अन्यले कति ?

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 849
    SHARES

    एजेन्सी । पुरुष टी–२० विश्व कपका जित्ने टिमले २० करोड रुपैयाँ (१६ लाख अमेरिकी डलर) भन्दा धेरै पाउने भएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अस्ट्रेलियाको मेलबर्नमा हुने टी–२० विश्व कपका लागि पुरस्कार राशिको घोषणा गरेको हो ।



    यस्तै उपविजेताले यसको आधी अर्थात् आठ लाख अमेरिकी डलर पाउने छ । सेमिफाइनल पुग्ने टोलीले चार लाख डलर पाउने आईसीसीले जनाएको छ ।



    टी–२० विश्व कपमा १७ टिमले खेल्नेछन्, यो प्रतियोगिता झन्डै एक महिनासम्म चल्ने छ । प्रतियोगितामा आठ टिम सुपर १२ मा आउर बाहिर हुनेछन् । जसमा हरेक टिमले ७० हजार डलर पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार