Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सन्दीपमाथि अनुसन्धानका लागि अन्तिमपटक म्याद थप्ने तयारी

    सन्दीपमाथि अनुसन्धानका लागि अन्तिमपटक म्याद थप्ने तयारी

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 681
    SHARES

    काठमाडौं । नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई आज अदालत लैजाने तयारी गरिएको छ ।

    उनलाई तेस्रोपटक म्याद थपका लागि अदालत लैजाने तयारी गरिएको हो । नेपाली क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि निलम्बनमा परेका थिए ।



    करिब एक महिनाजति विदेशमै रहेका लामिछाने नेपाल आउनेबित्तिकै त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।



    एक नाबालिगलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध गत भदौं २१ मा वृत्त गौशालामा जाहेरी परेको थियो । प्रहरी अधिकारीहरुका अनुसार सन्दीपविरुद्ध अन्तिमपटकका लागि सात दिन म्याद लिने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार