Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मैत्रीपूर्ण फुटबल : पहिलो हाफमा नेपाल र पाकिस्तान खेल बराबरी

    मैत्रीपूर्ण फुटबल : पहिलो हाफमा नेपाल र पाकिस्तान खेल बराबरी

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 723
    SHARES

    काठमाडौं । नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा बराबरी भएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलमा नेपाल र पाकिस्तानले केही राम्रा अवसर पाएपनि दुबै टिमले गुमाएका थिए । ।



    पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल भएको छ ।



    नेपालका कप्तान किरण चेम्जाङको अनुपस्थितिमा रोहित चन्दको कप्तानीमा नेपाल मैदानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार