Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • धादिङ – १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी, हिमेश पन्त तेस्रो

    धादिङ – १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी, हिमेश पन्त तेस्रो

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 846
    SHARES

    धादिङ । धादिङ-१ मा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी भएका छन् ।

    पाण्डे ७ हजार ९८१ मतान्तरसहित विजयी भएका हुन् । उनले ३५ हजार ९३४ मत ल्याए ।



    उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले २७ हजार ९५३ मत पाए । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४७५ मत प्राप्त गरे ।



    कुल ८० हजार ६१५ जनाले मतदान गरेका थिए । जसमध्ये २ हजार ६३३ मत बदर भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार