Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रुपन्देही-३ मा गृहमन्त्री खाँण १८४२ मतले पछाडि, राप्रपाका बोहराको अग्रता कायमै

    रुपन्देही-३ मा गृहमन्त्री खाँण १८४२ मतले पछाडि, राप्रपाका बोहराको अग्रता कायमै

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 807
    SHARES

    रुपन्देही । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ ।

    प्राप्त पछिल्लो नतिजाअनुसार सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, गृहमन्त्री समेत रहेका बालकृष्ण खाँण १ हजार ८४२ मतले पछाडि परेका छन् ।



    गृहमन्त्री खाँणले ३१ हजार ६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा ३२ हजार ८४८ मत ल्याए ।



    राष्ट्रिय स्वतन्त्र पार्टीका जित बहादुर गुप्ती तेलीले ५ हजार ५३६ मत पाए । नागरिक उन्मुक्ति पार्टीका तुल्सी प्रसाथ थारुले ४१ हजार ६४ मत र जनमत पार्टिका प्रमोद राउतले २ हजार ३६८ मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार