Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 639
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ ।

    साताको दोस्रो कारोबार दिन साेमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ ।



    प्रि- ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ ।



    २ हजर ६४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार ७७२ रुपैयाँको सेयर कारोबार भएको छ ।

    यो सेसनको १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार