Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • झारफुकको बाहानामा युवतीमाथि बलात्कार, धामी पक्राउ

    झारफुकको बाहानामा युवतीमाथि बलात्कार, धामी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 819
    SHARES

    फाइल फोटो

    कपिलवस्तु । झारफुक गर्ने भन्दै एक धामीले महिलालाई बलात्कार गरेका छन् ।

    मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुकको बहानामा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले बलात्कार गरेका हुन् । जबरजस्ती करणी गरी फरार रहेका थिए ।



    पीडित युवतीको जाहेरीपछि फरार रहेका हरिजनलाई प्रहरीले मंसिर २७ गते पक्राउ गरेको हो ।



    बिरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जवरजस्तीकरणी गरेको पीडित युवतीले बताएकी छन् ।

    पक्राउ परेका पप्पु हरिजनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार