Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • देउवा र दाहाल पुगे माधव नेपाललाई भेट्न अस्पताल

    देउवा र दाहाल पुगे माधव नेपाललाई भेट्न अस्पताल

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 636
    SHARES

    काठमाडौं । स्वास्थ्य उपचार गराइरहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँगै अस्पताल पुगेका छन्।

    नेपालको स्वास्थ्यमा केही सुधार आएसँगै गठबन्धनका दुई शीर्ष नेता उनलाई भेट्न पुगेका हुन्।



    अध्यक्ष नेपाललाई ज्वरोसहित रुघाखोकी र छाती दुख्ने समस्या देखिएपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो ।



    अध्यक्ष नेपालको अहिले स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार