Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतसँगको टेष्ट सिरिज हारेपछि बंगलादेशका मुख्य प्रशिक्षकद्वारा राजीनामा

    भारतसँगको टेष्ट सिरिज हारेपछि बंगलादेशका मुख्य प्रशिक्षकद्वारा राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 474
    SHARES

    काठमाडौं । भारतसँगको दुई खेलको टेष्ट सिरिजमा पराजय भोगेपछि बंगलादेशका मुख्य प्रशिक्षक रसेल डोमिङ्गोले राजीनामा दिएका छन्।

    भारतसँगको टेष्टमा बंगलादेश पराजित भएपछि रसेलले राजिनामा दिएका हुन् ।



    सन् २०१९ मा स्टिव रोड्सलाई मुख्य प्रशिक्षकबाट बंगलादेश क्रिकेट वोर्डले हटाएपछि उक्त पदमा रसेललाई नियुक्ति गरेको थियो । सम्झौता अनुसार रसेलको कार्यकाल सन २०२३ को विश्वकप सम्म थियो ।



    रसेलको कार्यकालमा बंगलादेशले अष्टेलिया र न्युजील्याण्डविरुद्ध टी, २० श्रृंखला जितेको थियो ।

    त्यस्तै न्युजिल्याण्डमा पहिलो टेष्ट पनि जितेको थियो । यसका अलावा दक्षिण अफ्रिका र भारतविरुद्धको एकदिवसिय श्रृंखला पनि जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार