Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामको पहिलो जित

    इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामको पहिलो जित

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 465
    SHARES

    एजेन्सी । जारोड बोवेनको दुई गोलमा इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले एभर्टनलाई पराजित गरेको छ ।

    गएराति भएको खेलमा वेस्ट हयामले एभर्टनलाई २–० गोल अन्तरले हराएको हो ।



    खेलको ३४ र ४१औँ मिनेटमा बोवेनले गोल गर्दै टोलीलाई रेलिगेसन जोनबाट बचाएका हुन् ।



    पछिल्लो तिन महिनामा वेस्ट ह्यामको यो पहिलो प्रिमियर लिग जित हो ।

    वेस्ट ह्यामको जितले भने एभर्टनलाई दबाब बढेको छ। एभर्टन १५ अंकमा अंक तालिकाको १९औँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार