Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

    ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 546
    SHARES

    काठमाडौं । अभिनेत्री ऋचा शर्माले अष्टेलियामा छोटो फिल्म ‘ब्लड मनी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् ।

    शर्माले अस्ट्रेलियामा सम्पन्न ‘टाइटान फिल्म फेस्टिभल’मा वर्षकै उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन्।



    उक्त फिल्म फेस्टिभलमा लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई सम्मान गरिएको थियो। फेस्टिभलमा १ सयभन्दा बढी देशबाट फिल्म सहभागी भएका थिए।



    २७ मिनेट लामो फिल्ममा ऋचा शर्मा, अशोक तिमल्सिना, मिथिला शर्माको मुख्य भूमिका रहेको छ। फिल्ममा पारिवारिक आर्थिक अवस्थाले विदेशिएका युवाको कथा समेटिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार