Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अभिनेत्री ऋचाले छोरा जन्माइन्

    अभिनेत्री ऋचाले छोरा जन्माइन्

    अनलाइन नेपाल
  • बुधबार, २३ भाद्र २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ। अभिनेत्री ऋचा शर्माले छोरा जन्माएकी छिन् ।

    २ वर्षअघि दिपेक्षविक्रम राणासँग बिहे गरेकी ऋचाले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन्।



    ऋचाले छोरा पाएको कमेडी च्याम्पियनले फेसबुक पेजमार्फत पुष्टि गरेको छ ।



    साथै उनलाई कमेडी च्याम्पियन टिमले बधाईसमेत दिएको छ ।

    कमेडी च्याम्पियनको सिजन १ देखि नै जजको भूमिकामा रहेकी ऋचाले एकसाताअघि मात्रै आमा बन्ने दिन नजिकिएपछि उक्त सोबाट बिदा लिएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार