Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२५ अंकले घट्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२५ अंकले घट्यो

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 534
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२५ अंकले घटेको छ । यससँगै सूचक २१११.४३ विन्दुमा अडिएको छ ।

    १९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ४ हजार ७ सय ६ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल २८ वटा कारोबार भएको छ । कुल १० कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार