Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • राष्ट्रपति भण्डारी दाङमा

    राष्ट्रपति भण्डारी दाङमा

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 441
    SHARES

    दाङ । राष्ट्रपति विद्यादेवी भण्डारी दाङ पुगेकी छिन् । काठमाडौँबाट हेलिकप्टरमार्फत दाङ आइपुगेकी हुन् ।

    लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद थपलियाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।



    राष्ट्रपति भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार