Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • न्युजिल्याण्डमा आँधीका कारण १५ जनाको मृत्यु

    न्युजिल्याण्डमा आँधीका कारण १५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 510
    SHARES

    एजेन्सी । न्युजिल्याण्डमा गत साता गएको भीषण वर्षापछिको आँधीका कारण १५ जना बढीको मृत्यु भएको छ ।

    आँधी प्रभावित उत्तरी क्षेत्रमा हजारौं मानिस वेपत्ता भएको खुलासा भएको हो ।



    आँधी मत्थर भएपछि सुरु गरिएको उद्धाका क्रममा उत्तरी आइल्याण्ड क्षेत्रमा मात्रै ६ हजार ४ सय जना मानिसहरू वेपत्ता भएको पत्ता लागेको हो ।



    वेपत्ता भएका मानिसहरु कति त जीवित्तै फेला पर्छन् भन्न सकिने अवस्था नरहेकाले आँधीबाट हुने मानवीय क्षति उच्च हुन सक्ने आँकलन उद्धारकर्मीहरुले गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार