Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • न्युजिल्याण्डमा हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने

    न्युजिल्याण्डमा हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने

    अनलाइन नेपाल
  • शनिबार, ७ माघ २०७९
  • 555
    SHARES

    एजेन्सी । न्युजिल्याण्डको प्रधानमन्त्रीमा क्रिस हिपकिन्स नियुक्त हुने निश्चित भएको छ ।

    वर्तमान प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने घोषणा गरेसँगै हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।



    न्युजिल्याण्ड लेबर पार्टीका सांसद हिपकिन्सले आगामी महिनादेखि सरकारको नेतृत्व गर्ने बताए । क्रिस हाल प्रहरी, शिक्षा र सार्वजनिक सेवा मन्त्री रहेका छन् ।



    प्रधानमन्त्री बन्नुअघि उनको दलको प्रस्तावलाई आइतबार प्रतिनिधिसभाले औपचारिक रुपमा अनुमोदन गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार