Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • राष्ट्रपति भण्डारी आउने भएपछी सार्वजनिक बिदा

    राष्ट्रपति भण्डारी आउने भएपछी सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 642
    SHARES

    गण्डकी । पर्वतको जलजला गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

    जलजला क्षेत्रको स्थलगत अवलोकन, बराह भगवानको दर्शन र कुल मन्दिर उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि सार्वजनिक बिदा दिइएको हो ।



    गाउँपालिकाले एक विज्ञप्ति जारी गदै कार्यक्रमको व्यवस्थापनका लागि भन्दै बिदा दिइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार