Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राष्ट्रपति निर्वाचनबारे एमाले सांसदलाई अभिमुखीकरण (तस्बिरहरू)

    राष्ट्रपति निर्वाचनबारे एमाले सांसदलाई अभिमुखीकरण (तस्बिरहरू)

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 480
    SHARES

    काठमाडौं । नेकपा एमालेले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आफ्ना संघीय तथा प्रदेश सांसदहरूलाई अभिमुखीकरण दिएको छ ।



    एमाले केन्द्रीय कार्यालयले काठमाडौंमा गरेको अभिमीखिकरणमा अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू सहभागी भएका हुन् ।



    प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेता सहभागी छन् ।

    एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

    नेम्वाङसँग नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार