Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारतीय गीत ‘नाटु–नाटु’ ले जित्यो ओस्कर अवार्ड

    भारतीय गीत ‘नाटु–नाटु’ ले जित्यो ओस्कर अवार्ड

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 546
    SHARES

    काठमाडौं । फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ले ‘बेस्ट ओरिजनल सङ्स’ क्याटेगोरीमा ओस्कर अवार्ड जितेको छ ।

    एसएस राजामौलीको फिल्म आरआरआरको नाटु–नाटु भारतीय प्रोडक्सनमा बनेको पहिलो गीतले ओस्कर अवार्ड हात पारेको हो ।



    नाटु-नाटु गीतमा ओस्करको मञ्चमा फर्फर्म पनि गरिएको थियो, जसलाई दर्शकले धेरै मन पराए । यसअघि ‘नाटु-नाटु’ गीतले गोल्डेन ग्लोबको ८०औं संस्करणमा ‘नाटु-नाटु’ गीतले ‘बेस्ट ओरिजिनलन संग मोसन पिक्चर’ को अवार्ड हात पारेको थियो ।



    यसैगरी भारतकै ‘द एलिफेंट व्हिस्परर्स’ शर्ट फिल्मले पनि ओस्कर अवार्ड जितेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार