Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सेयर बजार १५ अंकले घट्यो, १ अर्ब ३३ करोडको कारोबार

    सेयर बजार १५ अंकले घट्यो, १ अर्ब ३३ करोडको कारोबार

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 408
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुधबार सेयर बजार १५ अंकले घटेको छ ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार बुधबार सेयर बजार घटेर १९३३.२९ विन्दुमा पुगेको छ ।



    बजार घटेकाे दिन दुई सय ६६ वटा कम्पनीका ३७ लाख ७७ हजार कित्ता सेयर एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् ।



    कारोबार सबैभन्दा बढी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनी रहेका छन् ।

    आज इन्स्योरेन्सका सेयरधनीले ९ करोड १९ लाख रुपैयाँको कारोबार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार