Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सेयर बजार १८.१५ अंकले घट्याे, कारोबार रकममा सुधार

    सेयर बजार १८.१५ अंकले घट्याे, कारोबार रकममा सुधार

    अनलाइन नेपाल
  • बिहिबार, ९ चैत्र २०७९
  • 489
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको छ ।

    नेपाल स्टक एक्सचेन्जको अनुसार नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ ।



    आज दुई सय ५९ वटा कम्पनीका ४३ लाख ४० हजार कित्ता सेयर एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् ।



    सबैभन्दा धेरै एनआईसी एसिया बैंकको सेयर किनबेच भएको छ । यसको २१ करोड ७४ लाख भन्दाबढीको कारोबार भएको छ।

    बिहीबार सबै उपसुचकहरुमा ओरालो लागेको छ। आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार