Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • काठमाडौं आएका मिटरब्याज पीडितलाई भेट्न मातातीर्थ पुगे सीके राउत

    काठमाडौं आएका मिटरब्याज पीडितलाई भेट्न मातातीर्थ पुगे सीके राउत

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 600
    SHARES

    काठमाडौं । महोत्तरीको बर्दीबासबाट काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटेका छन्।

    ११ दिन हिँडेर सरकारको ध्यानाकर्षण गराउन भन्दै आइतबार काठमाडौं आइपुगेका पीडितहरुलाई राउतले काठमाडौंको मातातीर्थ पुगेर भेटेका हुन्।



    भेटका क्रममा पीडितहरुले आफूहरुको घरजग्गा सबै गुम्ने अवस्था आएको भन्दै न्याय नपाएसम्म नफर्किने बताए ।



    राउतले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने भन्दैै समस्या चाँडो समाधान नभए आफनो पार्टी पनि आन्दोलन जाने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार