Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • हर्क साम्पाङले मागे वडाध्यक्षहरुसँग माफी, विवाद मिल्यो

    हर्क साम्पाङले मागे वडाध्यक्षहरुसँग माफी, विवाद मिल्यो

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 1.1K
    SHARES

    सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख र कार्यपालिका सदस्यहरु बीचको विवाद मिलेको छ ।

    धरानका मेयर हर्क साम्पाङले आइतबारको कार्यपालिका बैठकमा वडाध्यक्षहरुको राजीनामा माग गरेकोप्रति आत्मालोचना गरेपछि दुई महिनापछि विवाद मिलेको हो ।



    ‘मेयर साब’ले कार्यपालिका सदस्य र जनप्रतिनिधिलाई सामाजिक सञ्जाल मार्फत जथाभावी नलेख्ने प्रतिबद्धता जाहेर गरे ।



    उपमेयर अइन्द्रविक्रम बेघाले आइतबारको बैठकसँगै लामो समयदेखिको विवाद मिलेको प्रतिक्रिया दिए । परिपक्व र जिम्मेवारीसहित अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार