Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेप्सेमा एकल अंकको सामान्य गिरावट, ७२ करोड ४९ लाखको मात्र कारोबार

    नेप्सेमा एकल अंकको सामान्य गिरावट, ७२ करोड ४९ लाखको मात्र कारोबार

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 423
    SHARES

    काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ ।

    नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार सेयर बजार ३.३४ अंकले बढेर १८१८.३१ विन्दुमा पुगेको छ ।



    सोमबार उत्पादनमूलक उपसूचक सर्वाधिक ०.५२ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.३४ प्रतिशत र विकास बैंक उपसूचक ०.३१ प्रतिशतले वृद्धि भएको छ ।



    नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । आज २६६ धितोपत्रको २३ लाख ४१ हजार २४० कित्ता ७२ करोड ४९ लाख रुपैयाँको खरिद–बिक्री भएको छ ।

    जसमा सबैभन्दा बढी एनआइसी एशिया बैंकका तीन करोड ४ लाख ४६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार