Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

    टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 543
    SHARES

    नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक जिल्लाको लिखु गाउँपालिका–१ बोरापानीका ५० वर्षीय नेत्रमान विश्वकर्मा रहेका छन् । विश्वकर्माको उपचारका क्रममा त्रिशूली अस्पतालमा निधन भएको हो ।



    दुर्घटनामा गम्भीर घाइते उनका २० वर्षीय छोरा निरजको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



    ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार