Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बेइजिङमा एलन मस्क र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

    बेइजिङमा एलन मस्क र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 459
    SHARES

    काठमाडौं । अमेरिकाका अर्बपति उद्यमी एलन मस्क र चिनियाँ विदेशमन्त्री छिन गाङबीच भेटवार्ता भएको छ ।

    चीनको राजधानी बेइजिङ पुगेका मस्क र विदेशमन्त्री छिनबीच मंगलबार भेट भएको हो ।



    तीन वर्षयता मस्कले पहिलोपटक चीनको भ्रमण गरेका हुन् । मस्क आफ्नै निजी जेटमा बेइजिङ पुगेको बताइएको छ ।



    चीन र अमेरिकाबीच तनावपूर्ण कूटनीतिक सम्बन्ध छ । तर, ठूला अमेरिकी कम्पनी र उद्यमी चीनसँग सम्बन्धित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार