Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 543
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७६ विन्दुले बढेको छ ।

    यससँगै सूचक १९०२.७५ विन्दुमा आएको छ । ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



    कुल ९ कम्पनीको ९८ कित्ता सेयर कारोबार भएको हो ।



    यो सेसनमा ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार