Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • विश्व टेस्ट च्याम्पियनसिप : अस्ट्रेलियाले भारतलाई दियो ४४४ रनको लक्ष्य

    विश्व टेस्ट च्याम्पियनसिप : अस्ट्रेलियाले भारतलाई दियो ४४४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 825
    SHARES

    एजेन्सी । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अस्ट्रेलियाले भारतलाई ४४४ रनको लक्ष्य दिएको छ ।

    पहिलो पारीमा १७३ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो पारीमा ८ विकेट गुमाएर २७० रन बनाउँदा पारी समाप्तिको घोषणा गरेपछि भारतले ४ सय ४४ रनको लक्ष्य पाएको हो ।



    भारतले पछिल्लो १० वर्षदेखि आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन ।



    भारतले २०१३ मा इङ्ल्यान्डलाई हराएर आईसीसी च्याम्पियन्स ट्रफी जितेयता आईसीसीका प्रतियोगिताको उपाधि जितेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार