Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • फिलिपिन्सविरुद्ध लाकेन र विमलको डेब्यू, यस्तो छ नेपालको सुरुआती ११

    फिलिपिन्सविरुद्ध लाकेन र विमलको डेब्यू, यस्तो छ नेपालको सुरुआती ११

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 732
    SHARES

    काठमाडौं । फिलिपिन्सविरुद्धको मैत्रिपूर्ण खेलका लागि नेपालको सुरुआती ११ सार्वजानिक भएको छ ।

    फिलिपिन्सको राजधानी मनिलास्थित रिजा मेमोरियल स्टेडियममा हुने खेलमा नेपालका दुई खेलाडीले डेब्यू गर्ने भएका छन् ।



    थ्रि स्टार क्लबका मिडफिल्डर लकेन लिम्बु र त्रिभुवन आर्मी क्लबका डिफेन्डर बिमल पाण्डेले राष्ट्रिय टिमबाट डेब्यू गर्न लागेका हुन् ।



    नेपाली टोली –

    किरण चेम्जोङ, विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ , रोहित चन्द,पुजन उपरकोटी,एरिक विष्ट,लाकेन लिम्बु, आयुष घलान,नवयुग श्रेष्ठ र अन्जन श्रेष्ठ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार