Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • फिफा वरीयतामा नेपालको दुई स्थान सुध्रियो

    फिफा वरीयतामा नेपालको दुई स्थान सुध्रियो

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) वरीयतामा नेपाली राष्ट्रिय टोलीले दुई स्थान सुधार गरेको छ ।

    फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १७३ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७५ औँ स्थानमा थियो ।



    नेपालले भर्खरै विश्वकप छनोट–२०२६ को पहिलो चरणमा लाओसलाई समग्रमा २–१ ले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो ।



    यही जितका कारण नेपालले वरीयतामा १० अंक थप गर्दै २ स्थान सुधार गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार