Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरुसहित ६ राष्ट्रिय फुटबल खेलाडी गृहनगरमा सम्मानित

    सरुसहित ६ राष्ट्रिय फुटबल खेलाडी गृहनगरमा सम्मानित

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 729
    SHARES

    विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोली तथा नेपाल एपिएफ महिला टोलीकी सदस्य सरु लिम्बु गृह नगरमा सम्मानित भएकी छिन् ।

    मोरङको पथरी-शनिश्चरे नगरपालिकाले सरुसहित पाँच खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो।



    नगरपालिकाले आइतबार तैह्रौँ नगरसभामा राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेका तिन र उमेर समूहका दुई खेलाडीलाई एकै साथ सम्मान गरेको हो।



    नगरपालिकाले सिनियर टोलीका सरु र न्यापौने तथा पुरुष टोलीका दीपक राई तथा उमेर समूहका रूपा धिमाल र पुनम चेम्जोङलाई सम्मान गरेको नगरपालिकाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार