Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रिय फुटबल टोलीका गोलरक्षक श्रेष्ठले गरे लिए सन्यास

    राष्ट्रिय फुटबल टोलीका गोलरक्षक श्रेष्ठले गरे लिए सन्यास

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 885
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले संन्यास घोषणा गरेका छन् ।

    चितवन एफसीका गोलरक्षक समेत रहेका विशालले नेपाल सुपर लिगको अन्तिम खेलपछि संन्यास घोषणा गरेका हुन् ।



    उनले साफ च्याम्पियनसिपपछि नै सन्यासको बारेमा सोचेको तर अहिले सही समय भएकाले सन्यास घोषणा गरेको बताए ।



    राष्ट्रिय टोलीमा परेको १० वर्षमा विशालले राष्ट्रिय टिमका तर्फबाट डेब्यु गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार