Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेड र टोटनह्याम विजयी

    इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेड र टोटनह्याम विजयी

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 915
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्स्पर विजयी भएका छन् ।

    आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले नटिङ्घम फरेष्टलाई ३–२ ले हराउँदा टोटनह्याम हट्सपरले बर्नमाउथमाथि २–० को जित निकाल्यो ।



    शनिबार राती भएको अर्को खेलमा आर्सनल र फुल्हमले २–२ गोलको बराबरीमा खेले । प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले ब्राइटनलाई ३–१ ले पराजित गर्दा वुल्भरह्याम्पटन वान्डरर्सले एभर्टनमाथि १–० को जित निकाल्यो ।



    ब्रेन्टफोर्ड र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो । प्रिमियर लिगमा आइतबार तिन खेल हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार