Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपाल प्रहरीका ४८ एसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

    नेपाल प्रहरीका ४८ एसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ ।

    गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागका अनुसार प्रहरी महानिरीक्षक बसन्त कुँवरको निर्णयानुसार ४८ एसपीको सरुवा गरिएको हो ।



    शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभागले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको हो।



    यस्तो छ सरुवा हुने एसपीहरुको सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार