Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • क्रिकेटर किशोर महतो लिग खेल्न अष्ट्रेलिया प्रस्थान

    क्रिकेटर किशोर महतो लिग खेल्न अष्ट्रेलिया प्रस्थान

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर किशोर महतो अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

    महतोले नेपाल क्रिकेट संघ (क्यान)को अनुमति लिएर अष्ट्रेलियन लिग खेल्न फेब्रुअरीसम्मको लागि अष्ट्रेलिया गएका हुन् ।



    उनले अष्ट्रेलियाको दुई वटा लिग खेल्ने क्यानले बताएको छ । उनले राष्ट्रिय टिमका लागि भने जुनसुकै बेला आइपरे पनि नेपाल फर्कने गरी अष्ट्रेलिया गएका हुन् ।



    फास्ट बलर किशोर हालै एसिया कपका लागि नेपाली टिममा परेका थिए । तर, पाकिस्तान र भारतविरुद्धका खेलमा उनले प्लेइङ ११ मा स्थान बनाउन सकेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार