Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ९७ तेजस लडाकु विमान र १५० प्रचण्ड हेलिकप्टर खरिद गर्दै भारत

    ९७ तेजस लडाकु विमान र १५० प्रचण्ड हेलिकप्टर खरिद गर्दै भारत

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 1.5K
    SHARES

    एजेन्सी । भारत सरकारले ९७ वटा तेजस क्लास लडाकु विमान र १५० प्रचण्ड क्लास हेलिकप्टर खरिद गर्ने भएको छ ।

    रक्षा मन्त्री राजनाथ सिंहको नेतृत्वमा रक्षा अधिग्रहण परिषद्ले पनि सुखोई ३० लडाकु फ्लीटलाई वायुसेनामा अपग्रेड गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो ।



    यसका लागि सरकारले १.३ लाख करोड भारतीय रुपैयाँ खर्च गर्नुपर्ने अनुमान गरिएको छ ।



    यससँगै रक्षा मन्त्रालयले छिट्टै परिषद्द्वारा स्वीकृत प्रस्तावहरूको बारेमा थप जानकारी दिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार