Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रुसको जासूस सैन्य विमान खसालेको युक्रेनको दाबी

    रुसको जासूस सैन्य विमान खसालेको युक्रेनको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 609
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनको सेनाले आजोभ सागरमा रुसी जासूस सैन्य विमान खसालेको दाबी गरेको छ ।

    युक्रेनी सेना प्रमुखले वायुसेनाले लामो दूरीको राडार पत्ता लगाउने रुसको विमानलाई नष्ट गरेको दाबी गरेको हो ।



    यो विमानले रुसको हवाई सुरक्षा प्रणाली पत्ता लगाएर अरु जेट विमानहरूको सम्भावित निशाना पहिले नै पत्ता लगाउने गरेको थियो ।



    यसअघि युक्रेन लगातार दक्षिणपूर्वी क्षेत्रमा रुसमाथि कब्जा जमाउन असफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार