Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कैलालीमा मृत भेटियो पाटेबाघ

    कैलालीमा मृत भेटियो पाटेबाघ

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 540
    SHARES

    धनगढी । कैलालीमा एक पाटेबाघ मृत फेला परेको छ ।

    जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनभित्र बाघ मृत फेला परेको हो।



    शिकारीले थापेको पासोमा परेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको छ ।



    स्थानीयले खबर गरेपछि अहिले जिल्ला वन र प्रहरीको टोली घटनास्थल पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार