Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आज बढ्यो सुनको भाउ , कतिमा हुदैँछ कारोबार ?

    आज बढ्यो सुनको भाउ , कतिमा हुदैँछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 549
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढ्दै १ लाख १९ हजार २ सय रुपैयाँ पुगेको हो ।



    यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    तर यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार