Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • लुम्बिनीमा आज सार्वजनिक बिदा

    लुम्बिनीमा आज सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 525
    SHARES

    बिराटनगर । लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ ।

    प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिइएको हो ।



    प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।



    २०७४ माघ २१ गते लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार