Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 498
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको हो ।



    अन्तर्राष्ट्रय बजारमा शुक्रबार कारोबार बन्द हुँदा सुनको मूल्य प्रतिऔंस २०३९ अमेरिकी डलर कायम भएको छ ।



    त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १४१५ रुपैयाँ रहेको चाँदी आइतबार १३९५ रुपैयाँमा झरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार