Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल प्रहरीका ४२ हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस [सूचीसहित]

    नेपाल प्रहरीका ४२ हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 3.2K
    SHARES

    काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहका ४२ प्रहरी हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको छ ।

    शुक्रबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले ४२ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको हो ।



    प्रकाशित सूचीमा प्राविधिक प्रहरी समूहका इन्जिनियर उपसमूह, संगित उपसमूहतर्फ, स्वास्थ्य उपसमूह अन्यतर्फ, केनाईन उपसमूहतर्फ र सवारीतर्फका प्रहरी हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ ।



    जसमा इन्जिनियर उपसमूहमा ९ जना, संगीत उपसमूहमा २२, केनाईन उपसमूहमा ७, स्वास्थ्य उपसमूहमा ४ जना रहेका छन् ।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार