Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गृहमन्त्री लामिछाने र बेलायती राजदूत फेनबीच भेटवार्ता

    गृहमन्त्री लामिछाने र बेलायती राजदूत फेनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 318
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।

    गृहमन्त्री लामिछाने र बेलायती राजदूत फेनबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।



    भेटमा दुई देशको सम्बन्ध र आगामी दिनमा नेपाल र बेलायतबीच गर्न सकिने सहकार्यका क्षेत्रबारे छलफल भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ।



    गृहमन्त्री लामिछानेलाई भेट्न नेपालका लागि बेलायती राजदूत फेन सिंहदरबार पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार