Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आयल निगमको ट्यांकरबाट डिजेल चोरी, चालक र कर्मचारी पक्राउ

    आयल निगमको ट्यांकरबाट डिजेल चोरी, चालक र कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 1.9K
    SHARES

    हेटौंडा । हेटौंडामा डिजेल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

    हेटौंडा उपमहागरपालिका-९ मा रहेको नवदुर्गा आयल स्टोरमा कार्यरत कर्मचारी वीरेन्द्र साह र ट्यांकर चालक आलम हवारी पक्राउ परेका हुन् ।



    प्रहरीका अनुसार साह मोतिहारी श्रीरामपुरका र हवारी पर्साको श्रीपुर नगरपालिकाका बासिन्दा हुन्।



    उनीहरूले करिब ४० लिटर डिजेल चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार