Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आयरल्याण्ड वुल्भ्सविरुद्ध लोकेश बमको शानदार शतक

    आयरल्याण्ड वुल्भ्सविरुद्ध लोकेश बमको शानदार शतक

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 417
    SHARES

    काठमाडौं । आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपालका लोकेश बमले शतक बनाएका छन् ।

    आयरल्याण्ड वुल्भ्सले दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि ओपनर ब्याट्सम्यान बमले शतक बनाएका हुन् ।



    बमले १६ औं ओभरको दोस्रो बलमा शतक पूरा गरे ।



    प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका लोकेशले ५२ बलमा ८ छक्का र ८ चौकाको मद्दतमा आफ्नो शतक पुरा गरे।

    यसक्रममा उनले आठ छक्का र आठ चौका हिर्काएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार