Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौंका थप तीन जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौंका थप तीन जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । काठमाडौंमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



    नेपालमा बुधवार थप १०० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार